Listen Live

Thu, Sep 21, 2017 03:36:25
राष्ट्रिय
रोशाको सपना हार्मोनी केयर हाउस र उमेर ढल्केका वृद्धवृद्धा !
प्रताप ओली चैत १३, काठमाडौं – को हुन रोशा ? नेपालको पुर्वी जिल्ला मोरङ जिल्लाको सिजुवा गाविस वडा नं. ७ शान्तीपुर भन्ने ठाउँमा जन्मीएकी थिएँ । मेरो बुवा समाजसेवी हुनुहुन्छ । गाउँमा प्रमाणपत्र तह अध्यय...
यसरी स्वच्छ र सुन्दर बनाइँदैछ बाग्मती नदी
चैत १३ ,काठमाण्डौं – काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने भएको छ । उपत्यका बाग्मती नदी र यसका सहायक नदीहरुमा सहरका ढल सोझै मिसाइंदा नदी दुसित हुँदै आएको...
प्रतिबन्धित भारु साट्ने विषयमा नेपाल र भारतका अधिकारीबीच वार्ता हुँदै
चैत १३ ,काठमाण्डौं -प्रतिबन्धित एक हजार र पाँच सयका भारतीय नोट साट्ने विषयमा बैठक हुँदैछ । नेपाल र भारतका अधिकारीहरुबीच आईतबार काठमाण्डुमा बैठक हुन लागेको हो । बैठकमा यसअघिकै छलफलले निरन्तरता पाउनेछ ।...
जहाँ हात्तीहरु जाँड रक्सीका भाँडा खोज्दै घरभित्र पस्छन्
चैत १३ , काठमाडौँ – मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ। यस्तै भएको छ, बर्दि...
मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने, महिला सहभागिता ४० प्रतिशत हुने
चैत १२ ,काठमाण्डौ - निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ । स्थानीय सरकारको नयाँ संरचना,...
कृषि उत्पादन बढाउने अवधारणा कार्यान्वयनमा आएन
चैत १२ ,काठमाण्डौ - झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६ लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ । विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्...
एक लाख नेपाली लाभान्वित हुने गरी साउदी सरकारले अवैध कामदारलाई आममाफी दिने
चैत १२ , काठमाडौं–साउदी अरबमा लामो समयदेखि अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले आममाफी दिने भएको छ। साउदी सरकारले आममाफीका लागि ९० दिनको समय तोकेको हो। उक्त समय अवधिमा पन...
भारतले नेपालीलाई पेन्सन बढाउनुको पछाडी के छ रहस्य ?
चैत १२ , काठमाडौं– भारतले नेपालको कुल रक्षा बजेट भन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटला...
चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फर्के
चैत १२ ,काठमाडौं– चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्केका छन् । रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन ...
पशु बलि निषेध गर्न माग
चैत १२ ,काठमाण्डौं – अहिंसा प्राणी शाकाहारी समाजले मन्दिरमा पशु बलि निषेध गर्न माग गर्दै आज कामपा, नक्साल, भगवतीबहालस्थित भगवती मन्दिरमा धर्ना दिएको छ । सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध ...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement