Listen Live

Sun, Jan 21, 2018 10:18:32
राष्ट्रिय
दशैँमा विभिन्न अपराधमा संलग्न १२८ पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बडादशैँको घटस्थापनादेखि आजसम्म विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लामा रहेका प्रहरीका विभिन्न एकाइबाट सो संख्यामा पक्राउ गरी का...
निधारखाली राखेर आंशिक प्राध्यापक आन्दोलनमा
काठमाडौँ । बडादशैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना जारी राखेका छन् । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने...
शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी
निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जना...
मतपत्र देखाए, २ लाख जरिवाना तिनुपर्ने ।
यदि तपाई स्थानीय तह निर्वाचनको मतदाता हो भने ख्याल गर्नुहोस् है मतदानस्थलमा बर्जित गरिएका गतिविधि गर्नुभयो भने तपाईलाई जरिवाना र कैद सजाय हुनसक्छ । मत दिएको मतपत्र मतपेटिकामा राख्नुअघि तपाईले कसैलाई ...
माओवादी केन्द्रका उम्मेदवारको अपहरण
वैशाख ३१, चितवन । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्य...
एक सय पाँच वर्षीय वृद्धद्वारा मतदान
वैशाख ३१, गोरखा। गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिन...
राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान
वैशाख ३१ ,हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आज बिहान ७ बजेर...
अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी
वैशाख३०,दमौली - तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौज...
मौन अवधि: कहाँ–कहाँ के–के भयो ?
बैशाख ३०, काठमाडौं–स्थानीय तहको पहिलो चरणको चुनावको मतदानको समय नजिकिदै जाँदा चुनाव विरोधी गतिविधि बढन थालेका छन् । बन्दको आव्हानदेखि बम विस्फोटसम्मका चुनाव विरोधी घटना गराएर मतदातालाई आतंकित बनाउने क...
उम्मेदवार छान्न निर्वाचित सांसद तथा केन्द्रीय सदस्य जिल्लामा
बैशाख ७ बझाङ स्थानीय तहको चुनाब आउन अब २४ दिन मात्रै बाँकी रहदा उम्मेदवार छनोटको प्रक्रियामा सहभागि हुन सबै दलका निर्वाचित सांसद तथा केन्द्रीय नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । झण्...
Up Next
सेती हाईलाईट (seti hailat)
Time: 11:00
Advertisement