Listen Live

Thu, Sep 21, 2017 03:36:48
अन्तर्राष्ट्रिय
'हमलाकारीको पहिचान गरिएको प्रहरीको भनाइ'
चैत ११ ,काठमाण्डौं - लण्डनको मेट्रोपोलिटन प्रहरीले बुधबार ब्रिटिश संसद भवन बाहिर हमला गर्ने मानिस ५२ वर्षीय खालिद मसुद भएको जनाएका छन्। उनी केन्टमा जन्मिएको र वेस्ट मिडल्याण्डसमा बसीरहेको ठानिएको छ। उ...
भारतमा दुई ठूला टेलिकम कम्पनी गए मर्जरमा
चैत १०, काठमाडौँ -मुकेश अम्बानीको जिओ मोबाइलको कारण प्रतिस्पर्धा गर्न कठिनाई भएपछि भारतका दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनी भोडाफोन र आइडिया मर्जमा गएका छन् । सोमबार दुई कम्पनीले मर्जरमा गएको घोषणा ...
लण्डन हमलाको विश्व नेताहरुद्वारा निन्दा
चैत १०, काठमाडौं – लण्डनमा भएको आतंकवादी हमलाको निन्दा गर्दै विश्व नेताहरुले ब्रिटेनसँग ऐक्यबद्धता जनाएका छन्। मध्य लण्डनस्थित ब्रिटिश संसद भवननिर बुधबार भएको आतंकवादी हमलामा एक प्रहरी र एक हमलाकारी ...
बेलायत पनि अमेरिकाको बाटोमा, विमानमा ल्याप्टप बोक्न प्रतिबन्ध
चैत ९ – बेलायतले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्याप्टप, ट्याबलेटसहितका इलेक्ट्र...
उत्तर कोरियाको मिसाइल प्रक्षेपण असफल
चैत ९ – उत्तर कोरियाले गरेको पछिल्लो मिसाइल प्रक्षेपण असफल भएको दक्षिण कोरियाका सुरक्षा अधिकारीले बताएका छन् । उत्तर कोरियाले देशको पूर्वी तटीय शहर वनसनबाट मिसाइल प्रक्षेपण गरेको हो । तर कतिवटा मिसाइल...
फ्रान्सेली मन्त्रीद्वारा राजीनामा
चैत ९ , आफ्ना छोरीहरुलाई जागिर दिएको भन्ने विवाद चर्कदैं गएपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री ब्रुनो ल रुले राजीनामा दिएका छन्। संसदीय सहयोगीहरुका रुपमा आफ्ना दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्...
भारत उच्च अदालत फैसला : नदीलाई मानिसलाई जस्तै अधिकार
चैत ८ –भारत उत्तराखण्डको उच्च अदालतले भारतको गंगा र यमुना नदीलाई मानिसलाई जस्तै अधिकार दिनुपर्ने फैसला गरेको छ । गंगा र यमुना नदी पनि मानव जस्तै भएको भन्दै अदालतले मानिसको जति नै अधिकार दिने फैसला गर...
‘रुस-ट्रम्प साँठगाठ अझै अप्रमाणित’
चैत ७ - अमेरिकी संसदको गुप्तचर निकाय हेर्ने समितिका अध्यक्षले सन् २०१६ को राष्ट्रपतिय चुनावमा रुस र राष्ट्रपति डोनल्ड ट्रम्पबिच साँठगाँठ भएको कुनै प्रमाण आफूले फेला नपारेको बताएका छन्। रिपब्लिकन पार...
भारतीय राष्ट्रपति नेपाल आउन इच्छुक’।।
‘ भदौ ४, भारतीय राष्ट्रपतिले नेपालमा संविधान कार्यान्वयनको लागि शुभेच्छा व्यक्त गरेको उपप्रधानमन्त्री निधिले बताएका छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उनी निकट भविष्यमैं नेपालको भ्रमण गर्न इच्छुक...
उत्तर कोरियाद्वारा जापानको समुद्रमा ३ वटा मिसाइल परीक्षण
साउन ४ – उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समुद्रमा तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले बताएका छन् । पश्चिमी हवाग्ङजु शह...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement