Listen Live

Thu, Sep 21, 2017 03:42:02
अन्तर्राष्ट्रिय
'लि खछ्याङको भ्रमणले चीन अस्ट्रेलिया सम्बन्ध थप सुदृढ'
चैत १३ - चिनियाँ प्रधानमन्त्री लि खछ्याङको अस्ट्रेलिया भ्रमणले चीन र अस्ट्रेलिया बीचको सम्बन्धलाई थप सुदृढ बनाएको र यसले नयाँ उचाई थपेको विश्लेषण गरिएको छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले आइतबार म...
अफ्रिकामा पोलियो खोप अभियान
चैत १३ -पश्चिम तथा मध्यअफ्रिकाका १३ देशका ११ करोड ६० लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप दिइने भएको छ । उनीलाई खोप दिनका लागि एक लाख ९० हजार स्वास्थ्यकर्मी खटाइने संयुक्त राष्ट्रका सहायक प्रवक्ता फर...
मोसुल हमलाबारे अमेरिकाले छानविन गर्ने
चैत १३ -अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पश्चिम मोसुलमा ठूलो संख्यामा गैरसैनिक हताहती भएको क्षेत्रमा आफू नेतृत्वको गठबन्धनले हवाई हमला गरेको स्वीकार गरेको छ। अमेरिकी मध्य कमान्डले भनेको छ, एक हप्ता ...
भारतीय अदालतद्वारा केजरीवाललाईे गालीबेइज्जती मुद्दामा हाजिर हुन आदेश
नयाँ दिल्ली (भारत) -भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उहाँको आम आदमी पार्टीका पाँच नेतालाई भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा दर्ता गरेको गाली बे...
शीर छेदन गरी क्रुरुर तरिकाले  ४० सुरक्षाकर्मीको हत्या
चैत १३ ,एजेन्सी - अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको हत्या गरेका छन् । शीर छेदन गरी क्रुरुर तरिकाले हत्या गरेका छन् । कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरि...
सुन खानी दुर्घटनामा १० को मृत्यु
चैत १२ ,सेन्झाउ: चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ। हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दि...
उत्तर कोरियाको आधा जनसंख्या भोकभोकै
चैत १२ - उत्तर कोरियाका झन्डै आधा जनसंख्या खाना अभावमा भोकभोकै बाँचेको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टमा सो जानकारी दिइएको हो । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमणको होड बढाइरहेकै बेला संय...
इजिप्टका पूर्वराष्ट्रपति मुबारक नजरबन्द मुक्त
चैत १२ – इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारक नजरबन्द मुक्त भएका छन् । इजिप्टको सबैभन्दा ठूलो पुनरावेदन अदालतले शनिबार पूर्वराष्ट्रपति मुबारकलाई हत्याको आरोपबाट मुक्त गरेपछि उनी नजरबन्दबाट पनि मुक्त...
ट्रम्पद्वारा स्वास्थ्य विधेयक फिर्ता
चैत १२ - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएका छन्। आफ्नै पार्टीबाट पर्याप्त समर्थन प्राप्त नभएपछि संसदमा मतदानको...
मतदानमा ढिलाइले ट्रम्पलाई झट्का
चैत ११,काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संसदमा प्रस्ताव गरेको स्वास्थ्य सेवा सम्बन्धी नयाँ विधेयकमा मतदान गर्ने पूर्व निर्धारित योजनामा ढिलाइ भएको छ। ट्रम्पकै रिपब्लिकन पार्टीका दुई दर्ज...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement