Listen Live

Thu, Sep 21, 2017 03:37:28
खेलकुद
जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक ।।
भदौ ४ – रियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण जर्मनीले जितेको छ । बिहीबार बिहान भएको फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको हो । जर्मनीका लागि ...
कोरुनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात  । ।
भदौ ४ , बझाङ –स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको डिप्रोटिभो डी ला कोरुनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । ला कोरुनाले एइबरलाई २–१ ले हराएर ला लिगामा विजयी...
भट्टराईले राखिन् नयाँ राष्ट्रिय किर्तिमान
बझाङ, साउन २९ –नेपालकी एथलेटिक्स खेलाडी सरस्वती भट्टराईले रियो ओलम्पिकमा १५ सय मिटर दौडमा राष्ट्रिय किर्तिमान बनाएकी छिन् । उनले ४ मिनेट ३३ दशमलव ९४ सेकेन्डमा दौड पूरा गर्दै २६ वर्ष पुरानो राष्ट्रिय...
लर्ड्समा हुने नेपाल र एमसिसीबिचको खेल १६ वर्ष मुनिकाले निशुल्क हेर्न पाउने ..
साउन ४ – नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा नेपाली समय अनुसार मंगलबार दिउँसो सवा तीन बजे हुने खेल १६ वर्ष मुनिका बालबालिकाले निशुल्क हेर्न पाउने भएका छन् ।...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement