Listen Live

Thu, Sep 21, 2017 03:36:37
स्थानिय
जयपृथ्वी राजमार्ग सुचारु हुदै ।।
प्रताप ओली ,श्रावण १३ खोड्पे चैनपुर जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा बाढी पहीरो आई अवरुद्व सडक हिजोबाट खुलाउने प्रयास भएको छ । ३ दिनदेखि भारी वर्षातको कारण राजमार्गको ठाउँठाउँमा पहिरो आई सडक अवरुद्घ...
गुणस्तरीय सेवा र सुबिधायुक्तमा, सुदुरपश्चिम भरी कै पहिलो, बझाङ्ग जिल्ला अस्पताल
बझाङ्ग । बझाङ्घ जिल्ला अस्पताल गुणस्तरिय सुविधा दिनेमा सुदुर पश्चिमभरी कै पहिलो भएको छ । स्वास्थ्य विभागको ३ सय ५० सुचक न्युनतम मापदण्ड सेवा सुविधा दिनेमा बझाङ्घ जिल्ला पहिलो भएको हो । सेवा सुविधा द...
बैतडीमा एक घरमा आगलागी साढे तीन लाखको क्षति
डडेल्धुरा, साउन ७ – बैतडीको विजयपुरमा एक घरमा आगलागी हुँदा घरमा पूर्ण रुपमा क्षति भएको छ । बिहीवार भएको आगलागीबाट तीन लाख ६१ हजार बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । विजयपुर–४ का अमर महराको ८...
चमेलिया जलविद्युत् आयोजनामा ठूलो राजस्व छली
दार्चुला,साउन ४ । चमेलिया जलविद्युत् आयोजनाको सिभिल ठेकेदार चाइना गेजुवा वाटर एन्ड पावर ग्रप कम्पनी लिमिटेड (सीजीजीसी) ले नक्कली भ्याट बिल बनाएर एक अर्ब १६ करोड रुपैयाँ राजस्व छलेको पाइएको छ । ठूला कर...
आज गुरुपूर्णिमा, श्रद्धाभावपूर्ण रुपले मनाईदै
प्रताप ओली, साउन ४ – आज गुरु पूर्णिमा । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन पर्ने बेदव्यास जयन्तीकै अवसरमा वैदिक काल देखि नै गुरु पूर्णिमा मनाउन थालिएको मान्यता छ । वेद बेदान्त, अठार पुराण, उपनिषदहरु...
जिल्ला रेडक्रस सोसाईटी बझाङ्घको अपिल
प्रताप ओली,साउन ४,वझाङ्ग । बर्षातको समयमा बाढी पहिरो आई धनजनको क्षति हुने भएकाले नदी खोलामा नजान जिल्ला रेडक्रस सोसाईटी बझाङ्घले सर्वसाधारणलाई अपिल गरेको छ । वर्षाको समयमा मानिसहरु सर्तक रहन र आफु आफ...
खानेपानीको बैकल्पिक व्यवस्था मिलाउने चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ठोकुवा
प्रताप ओली,साउन ४ ,बझाङ्ग । बैकल्पिक व्यवस्था मिलाई खानेपानी सुचारु गर्ने चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ । असार ३१ गते आएको अविरल वर्षाका कारण खानेपानीका पाईप लाईनमा क्षेती पुर्...
भैरवनाथ गाविसमा स्यालको आतंक ।।
प्रताप ओली,बझाङ्घ, साउन ३ भैरवनाथ गाविसमा केही दिन यता स्यालले आतंक मच्चाएको स्थानीयको गुनासो छ । भैरवनाथ गाविस वडा नम्बर ६ मा हाल सम्म स्यालले ३० जना भन्दा बढीका बाख्राकाहरुलाई आक्रमण गरी मारेको स्था...
बाउली खोलाको बितण्डा : खानेपानीका पाइप, बिजुलीका पोल, पुल, बाटो केही बाँकी राखेन,स्थानीय  चिन्तीत
असार ३१ गते अभिरल बर्ष संगै बाउली खोलामा आएको बाढीले चैनपुर खानपानीका पाईपलाईनहरु पुर्ण रुपमा क्षती पुर्याएको छ । खानेपानीका पाईपलाईनहरु बाउली खोलामा आएको बाढीले बगाए पछि सदरमुकाम चैनपुरमा खानेपानीको ...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement