Listen Live

Thu, Sep 21, 2017 03:34:32
स्थानिय
वैतडीमा टाउको नभएको अवस्थामा अनौंठो बच्चाको जन्म
चैत ११ ,काठमाण्डौं – बैतडीको मेलौली नगरपालिकाकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छिन् । मेलौली नगरपालिका–६ कि सुनीता पोख्रेलले टाउको नभएको बच्चा जन्माएको मेलौली नगरपालिकास्थित केशरपुर स्वास...
एक करोडमा बनेको प्रहरी भवन प्रयोगविहीन
चैत ११ ,वैतडी - शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीको पुर्चौडीमा रु एक करोडभन्दा बढी लगानीमा निर्माण गरेको प्रहरी चौकी, पुरघाटको भवन निर्माण सम्पन्न भएको सात महिनासम्म पनि प्रयोगविहीन अवस्थाम...
बझाङमा चोक देखि चिया पसल सम्म निर्वाचनको चर्चा
चैत १०, बझाङ - लामो समय देखि स्थानिय तहको निर्बाचन हुने भएपछि सदरमुकाम देखि गाँउ गाँउका चोक तथा चिया पसल देखि सबै ठाँउमा स्थानिय तहको निर्बाचनको चर्चा हुन थालेको छ। स्थानिय तहको निर्वाचनका लागी सरकार...
बझाङ जिल्लामा यो वर्ष १० हजार मेट्रिक टन खाद्यान्न अभाब
चैत १०,काठमाडौँ - समग्र उत्पादन गत वर्षको भन्दा बढी भएपनि बझाङ जिल्लाको कुल खाद्यान्नको मागलाई हेर्दा यस वर्ष करिब १० हजार २८ मेट्रिक टन खाद्यान्न अभाव भएको छ । जिल्ला कृषि विकास कार्यालय बझाङका अनुस...
कालिकोटका पुर्व सभासद कोईराला सर्वोत्कृष्ट स्याउ उद्योगी
नन्दकृष्ण अधिकारी चैत १० , कालिकोट - कालिकोटका पुर्व सभासद नमराज कोईराला सर्वोत्कृष्टस्याउ उद्योगीको रुपमा रुपमा सम्मानित भएका छन् । राजनिति संगै कृषिमा लाग्नु भएका कोईरालालाई जिल्ला कृषि विकास कार्य...
३ जना भारतीय नागरिक ७० केजी गाँजा सहित मकवानपुरमा पक्राउ
चैत १० ,हेटौँडा – मकवानपुरमा प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधबार साँझ प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका २ भैंसे चेकपोष्टबाट ७० केजी गाँजा लिएर आएको ओआर ५ ए...
कञ्चनपुरमा पाँच सय घर राउटे र दलितका लागि निर्माण हुने
चैत १०, कञ्चनपुर – जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घ...
ग्यालेनमा डिजेल हालेर जिप चलाउँदै
चैत १०, जाजरकोट – यस जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढङ्गले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेको भन्दै खुल्ला ग्यालेनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गर...
चुनावको तिव्र तयारीमा निर्वाचन कार्यालय
चैत १०, काठमाडौं – वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्या...
६५ मेगावाटको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु
चैत्र ८ ,बझाङ -निजी क्षेत्रको लगानीमा निर्माण गर्न हुन लागेको देशको सबै भन्दा ठूलो ६५ मेघावाट क्षमताको निमार्ण कार्य सुरु भएको छ । बझाङको बुङगल क्षेत्रमा पर्ने कालगां जलबिद्युत आयोजनाको २०६५ साल देखि...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement