Listen Live

Thu, Sep 21, 2017 03:40:11
स्थानिय
धर्म जागरण रथयात्रा आज धनगढी पुग्दै
चैत १६ ,काठमाडौं - श्रीमद् रामानुजाचार्य सहस्राब्दी राष्ट्रव्यापी धर्म जागरण रथयात्रा आज धनगढी पुग्दैछ । चैत १ गतेबाट मेचीको काकडभित्ताबाट सुरु भएको रथयात्रा १६औं आज धनगढी पुग्न लागेको लक्ष्मी नारायण...
कैलालीमा गहुँ उत्पादन पाँच प्रतिशतले हुने अनुमान
लोकेश धामी चैत १५ ,कैलाली - कैलालीमा यो वर्ष गहुँ उत्पादनमा पाँच प्रतिशतले वृद्धि जिल्ला कृषि विकास कार्यालयले अनुमान गरेको छ । पाँच प्रतिशत अर्थात् ५ हजार ८ सय ६५ मेट्रिकटन गहुँ उत्पादनमा वृद्धि हुने...
पश्चिम सेती जलविद्युत अायोजना: २२ वर्षदेखि ‘होल्ड’
चैत १४,काठमाडाैं - सात सय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भनेको पनि २२ वर्ष बितिसकेको छ । अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पोरेसन स्मेकले निर्माणको अनुमति...
एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित, पाकिस्तानका लागि इमाम उलहकले सतक बनाए
चैत १४ – बङ्लादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ पाएको नेपालले पाकिस्तानको २३ वर्षमुनिको टिमलाई १ सय ८१ रनको लक्ष्य दिएको ...
टिकापुर अस्पतालका कर्मचारीलाईै व्यवहार सुर्धान निर्देशन
चैत १४ ,कैलाली - प्रदेश नम्बर सात अर्थात सुदूरपश्चिमाञ्चलका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. शुशिल प्याकुरेले टीकापुर अस्पतालका कर्मचारीलाई व्यवहार सुधार्न निर्देशन दिनु भएको छ । उनले टीकापुर अस्पताल...
छाडा पशुचौपायाको डरले जमिन बाँझै
चैत १४ ,बझाङ - छाडा पशुचौपायाको डरले बझाङको कोटदेबलका बासिन्दाले खेतीयोग्य जमिन बाँझै राख्न थालेका छन् । कोटदेबलका ९५ परिवार परिवारले छाडा पशुचौपायाको डरले सिम जमिन बाँझै राख्ने गरेको स्थानीय किणीदेव...
जिल्ला प्रसासन कार्यालय वैतडी वैध र अवैध दुवै हतियार बुझाउन भन्यो
चैत १४ ,वैतडी - जिल्ला प्रशासन कार्यालय बैतडीले इजाजत प्राप्त (वैध) हतियार र अवैध दुबै हतियार बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गरेर वैशाख १५ गतेभित्र हतिया...
खेतीमा हुनसक्ने सम्भावित जोखिमबाट बच्न कञ्चनपुरका किसान धमाधम कृषि विमा गराउँदैं
चैत १४ ,कञ्चनपुर - खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् । कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र ...
डडेल्धुरामा पहिले श्रीमतीको हत्या पछि आत्महत्या
चैत १३ ,डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकामा श्रीमतीको हत्या गरी एक व्यक्तिले आत्महत्या गरेका छन् । आलिताल गाउँपालिका–७ चिसापातिका ४२ वर्षका कर्णबहादुर बोहराले ३८ वर्षकी श्रीमती बेलमतिदेवी बोह...
ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
लोकेश धामी चैत १३ , कैलाली -कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैना पुलमा बिग्रीएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्कीदा ३ जनाको ज्यान गएको छ । हिजो बेलुकातिर घोडाघोडीबाट धनगढी आउँदै गरेको से ५ प २०७१ न...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement