Listen Live

Sun, Oct 21, 2018 11:58:58
जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदि बन्दि
Posted On: Aug 07, 2018

जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदि बन्दि

२१ साउन 
जिल्ला कारागारमा क्षमता  भन्दा दोब्बर बढि कैदि बन्दिहरु बस्दै आएका छन् । जिल्ला कारागार बझाङमा २५ जना बस्ने क्षमता भए पनि हाल त्यो भन्दा दोब्बर  बढि कैदि बस्दै आएका छन् । २५ जना क्षमता रहेको कारागारमा हाल ४३ जना कैदि र ११ जना थुनुवाहरु गरि जम्मा ५४ जना बस्दै आएको कैदि अम्मर थापाले बताए । उनले भने जिल्ला कारागारमा खानेपानि,चर्पि,ढल निकास, सुत्न समस्या हुनुको साथै मनोरञ्जनको साधन नहुदा दिन समेत काट्न समस्याँ हुनेगरेको उनले बताए ।
२०४० सालमा निर्माण गरिएको भवन समेत जिर्ण बन्दै गएको छ । यता जिल्ला कारागार जेलर राजेन्द बोहोराले भने  कारागारमा बाध्यताले क्षमता भन्दा बढि कैदि बन्दि राख्ने गरेका बताए । 
 

Comments
On Air
सुचना, विज्ञापन,गित
Time: 11:15
Up Next
सेती समाचार
Time: 12:00
Advertisement