Listen Live

Sun, Feb 17, 2019 11:24:11
बझाङको मोरीबगरमा २ जना मृत फेला
Posted On: Jul 11, 2018

बझाङको मोरीबगरमा २ जना मृत फेला

 बझाङको दुर्गाथली गाँउपालीका वडा नम्बर को मोरीबगर भन्ने ठाँउमा हिजो साँझ सात वजेतिर जना मृत अवस्थामा फेला परेका छन

घटनाबारे स्थानियले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी नायव निरिक्षक रणधिर जैसीको नेतृत्वमा प्रहरी टोली घटना स्थल गएको

मृत अवस्थामा फेला पर्नेमा थलारा गाउँपालिका घर भएका प्रेम ल्वारका छोरा बर्ष २३ का सुरेश ल्वार रहेको एक जनाकोे पहिचान हुने नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले जानकारी दिए .

Comments
Advertisement