Listen Live

Wed, Jun 26, 2019 01:34:30
ट्रिपर दुर्घटनामा १८ को मृत्यु १५ जना घाईते
Posted On: Jul 08, 2018

ट्रिपर दुर्घटनामा १८ को मृत्यु १५ जना घाईते

मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको बा २२१९ नम्बरको ट्रिपर मुस्ताङको लोज्याकर दामोदरकुण्ड गाउँपालिकाको स्याङबोचेमा दिउँसो बजे दुर्घटनामा परेको हो

मृतकहरू १२ जना पुरुष महिला रहेको प्रहरीले जनाएको मृत्यु हुनेमा दाङका बालकुमार घर्ति, रोल्पाका सुकमान रोका, धादिङका सुजन घलाङ, सिन्धुलीका जीवन माझी, कैलालीका विल्ति घर्ति रोल्पाका महेश रोका रहेका छन्

यस्तै, कपिलबस्तुका कमानसिंह रोका, दाङका कबिता घर्तिमगर, रोल्पाका रामकुमार पुन, दाङका सुबोध चौधरी, कैलालीका बिनिता घर्तिको पनि मृत्यु भएको यस्तै दाङका शान्ती थापा, रोल्पाका सन्तु घर्ति, स्याङजाका स्नेहा क्षत्रि, दाङका कमल बुढा, रोल्पाका जितमायाँ घर्ति, सृजना मगर, राष्ट्रिय रोकाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो १५ जना घाईते मध्ये जनालाई थप उपचारको लागि पोखरा पठाईएको

गाडी अनियनित्रत भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको पौडेलले बताउनुभयो उद्धारमा ढिलाई भएका कारण धेरै जनाको मृत्यु भएको भन्दै स्थानीय प्रसासनको आलोचना भएको

सीआईएनसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले खोज तथा उद्धारमा कुनै कमजोरी नभएको दाबी गर्नुभयो   प्रहरीका अनुसार ट्रिपरमा ३२ जना बसेका थिए बस सडक भन्दा ५० मिटर तल खसेको थियो

 

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement