Listen Live

Sun, Oct 21, 2018 11:50:25
बझाङ्घको देवल विमानस्थल फेस्बुकको भित्तामा सिमित अझै किन पहल गरीएन ।
Posted On: Jul 05, 2018

बझाङ्घको देवल विमानस्थल फेस्बुकको भित्तामा सिमित अझै किन पहल गरीएन ।

बझाङ्घको देवल विमानस्थल फेस्बुकको भित्तामा सिमित भएको छ । ७ नम्वर प्रदेश सुदुरपञ्चिमको हिमाली जिल्ला बझाङ्घमा रहेको देवल विमानस्थल सामाजिक संञ्जाल र फेस्बुकको भित्तामा सिमित भएको छ । विगतका बर्षहरुमा १० देखी ११ करोडसम्म छुट्याईएको बजेटको अझै कार्यन्वयन नभएपछि र सामाजिक संञ्जालमा मात्र देखा परेपछि बझाङ्घ बासि जनसमुदायले यो आरोप लगाउँदै आएका छन । देवलमा रहेको विमानस्थल बन्द भएको करीव १०औँ बर्ष भन्दा बढी भैसकेको छ । यत्रो बर्ष विमानस्थल बन्द हुदा यात्रुबाहक वा बझाङ्घ देखी यात्रा गर्ने मानिसहरुले ठुलो समस्या भोग्नु परेको नेपाली काग्रेश बझाङ्घ जिल्लाका पुर्व सभापति सत्यराज भण्डारीले बताए उहाँले भने आप्ःनो सत्ता भएको बेलामा चैनपुर ताक्लाकोट सडकलाई पनि ९१ करोड छुट्टायको जनाए र विमानस्थलको बारेमा ठुलो पहलचालेको पनि जानकारी दिए । तर यता बझाङ्घबासिले भने यात्रामा ठुलो समस्या भोग्नु परेको बताइएको छ । देवल विमानस्थल छिटो भन्दा छिटो कालोपत्रे भएको देख्न पाएखुसिले गदगदहुने जनसमुदायको भनाईरहेको छ

 

Comments
On Air
सुचना, विज्ञापन,गित
Time: 11:15
Up Next
सेती समाचार
Time: 12:00
Advertisement