Listen Live

Wed, Jun 26, 2019 01:35:14
महालक्ष्मी विकास बैक शाखा कार्यालय बझाङद्धारा विध्यार्थीहरुलाई समाग्र्री वितरण विध्यार्थिमा हर्ष र खुसि
Posted On: Jul 03, 2018

महालक्ष्मी विकास बैक शाखा कार्यालय बझाङद्धारा विध्यार्थीहरुलाई समाग्र्री वितरण विध्यार्थिमा हर्ष र खुसि

 जिल्ला भरीका विध्यालयहरुमा यो विध्यालयलाई मात्र किन वितरण गरेको भनेर हामीले प्रश्न गर्दा महालक्ष्मी विकास बैक का शाखा प्रवन्धक शेर बहादुर विक ले भने , यो विध्यालय भनेको जयपृथ्वी नगरपालीकामा रहेको भएता पनि निकै पिछडीएको र यस विध्यालयमा पठनपाठन गर्ने विध्याथिहरु नाजुक स्थीतिकोरहेको र पिछडीएको दलित समुदायका बालबालीकाहरु रहेको ले यो विध्यालयलाई यसपाली प्राथामिक्तामा राखेको उनले बताए । माहालक्ष्मी विकास बैकका शाखा प्रवन्धक निदेर्शकरहनु भएका विकले भने आप्ःनो कार्यालय याहाँ आएको करीव आठ महिना भयो केन्दीय कार्यालय दरवार मार्ग काठमाण्डौ नेपालका अनुसार बर्षेनि आप्ःनो बैकले यस्ता खाले कामर्गर्दै आएको र आप्ःनो बैकका साखा कार्यालयहरु देश भरी ७२ वटा रहेको उनको भनाई छ । यसरी बझाङ जिल्लामा आएको यो बैकले भने वर्षेनि आठ प्रतिशत व्याज दिनेपनि उनलेबताए , आज गरेको नानदेव प्राथामिक विध्यालयको सामाग्री वितरण कार्यक्रममा भने वडा अध्यक्ष केश बहादुर विष्ट सभापति रहनु भएको थियो भने, मानवता बादी राजा जयपृथ्वी बहादुर सिहको नामाकरण बाट नामाकरण गरीएको स्थानिय तहको निर्वाचन २०७४ सम्पन्न भएपछि निर्वाचित जयपृथ्वी नगरपालीकाका मेयर विरेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो । मेयर समेत रहनु भएका खड्काले भने कयौँ सालपछि आजहामी खुसिले गदगदभएको महसुस गरीरहेका छौ , किन भने जिल्ला थुप्रै बैकको स्थापना भएता पनि महालक्ष्मी बैकले विध्यार्थीहरुका लागी यसरी विभिन्न सामाग्री वितरण गरर्दै हौसला बढाईएको मा र मुख्य त गरीब जेहेन्दार विपन्न विध्यार्थिहरु स्कुल आउने गरर्दैन थिय अव आउने बतावरण पनि सिर्जना हुन्छ भन्दै उनले यसरी भने, सो कार्यक्रममा विध्यार्थी अभिभावक लगाएत उल्लेखनिय उपस्थीति रहेको थियो ।।

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement