Listen Live

Sun, Sep 23, 2018 04:17:13
उपमेयर तिनतले घरमा आगआगी
Posted On: Feb 02, 2018

उपमेयर तिनतले घरमा आगआगी

 आगलागी दिउसो एक बजेको समयमा भएको थियो उक्त आगलागीमा नेपाल प्रहरी नेपाली सेना स्थानिय बासी नगरको सहयोगमा आगलागी नियत्रण भएको हो । आगलागीमा मानविय क्षती भने भएको छैन करिब सात लाख बराबरको सुन चादि नगत पैशा खाने रासन लक्ता कपाडा सहीत नष्ट भएको छ ।उपमेयर को घरमा १२ परीवार जती बषौ देखी बस्दै आएका थीए । उनको घरमा भने आज दिउसो कोही नभएको बेला उपमेयर कामको सिलशीला मा धनगडी गएको र उनका श्रिमानपनी घरमा नभएको बेला आगलागी भएको हो । अनन्त चौधरीको कोठामा पानी तताउने क्रममा ग्यास बाट आगलागी भएको होकी बिद्युतको तार सट भएर आगलागी भएको भन्ने कोआशक्का गरीए को छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापती केश बहादुर खाती ले भने घरमा खाना बनाउदा पानि तताउदा कुनै पनि बेला ध्यान दिनुपर्ने र यसको लागी पहिले आफुले सचेत हुनु पर्नेमा जोड दिनुभएकोथियो ।  बझाङ्ग जिल्ला कै मुटू भनेर चिनीने सदरमुककाम पनि भनेको बेला दमकलको ब्यवस्था भने हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।  

Comments
Up Next
भजन किर्तन गित ( bhajan kritan git)
Time: 05:00
Advertisement