Listen Live

Tue, Mar 19, 2019 05:27:01
११ प्रतिशत नेपाली, जसले भोट खसाल्न पाएनन्
Posted On: May 15, 2017

११ प्रतिशत नेपाली, जसले भोट खसाल्न पाएनन्

जेठ १,काठमाडौं - मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित हुने देखिएको खबर आजको कारोबारमा छ ।

आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ ।

नेपाल बाहिर हाल ४० लाख भन्दा बढी नेपाली रहेको र तीमध्ये ९० प्रतिशत भन्दा बढी मताधिकारका लागि गोप्य रहेको बताइन्छ ।

Comments
Up Next
हिन्दी मिक्स गित
Time: 18:10
Advertisement