Listen Live

Sun, Oct 21, 2018 12:35:25
जनप्रतिनिधि आउने भए तर कसरी लिन्छन् सपथ ?
Posted On: May 15, 2017

जनप्रतिनिधि आउने भए तर कसरी लिन्छन् सपथ  ?

जेठ १,काठमाडौं - मुलुकका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ । आजको कारोबारमा यो खबर छ ।

स्थानीय सरकारमा उनीहरुको आगमन हुँदै गर्दा स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने कम्तीमा उनीहरु स्थानीय सरकारका प्रमुख, अध्यक्ष उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा सपथ गर्ने बेलासम्म नाउने निश्चित प्राय भएको छ ।

निर्वाचनको परिणाम क्रमश यसै साता सार्वजनिक हुनेछ । त्यसपछि ती प्रतिनिधिलाई कसरी सपथ गराउने भन्ने आजसम्म अनुत्तरित छ ।

Comments
On Air
नन स्टप गित (Non stop song)
Time: 12:15
Up Next
सेती समाचार (Seti News)
Time: 13:00
Advertisement