Listen Live

Wed, Jul 18, 2018 02:57:27
एक सय पाँच वर्षीय वृद्धद्वारा मतदान
Posted On: May 14, 2017

एक सय पाँच वर्षीय वृद्धद्वारा मतदान

वैशाख ३१, गोरखा।  गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । 

उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement