Listen Live

Thu, Jan 17, 2019 08:08:05
बझाङमा गएराती देखि पानी
Posted On: Apr 19, 2017

बैशाख ६ बझाङ
बझाङमा गएराती देखि पानी परिरहेको छ । मध्यपश्चिम र सुदूर पश्चिमका धेरै ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । सुदुर पश्चिमको डडेल्धुृरा, बझाङ, बाजुरा लगायतका हिमालि जिल्ला र मध्यपश्चिमका नेपालगन्ज, सुर्खेत, दिपायल, धनगढी लगायत क्षेत्रमा पानी परिरहेको छ । पश्चिमीको वायु प्रभावसँगै न्यूनचापीय क्षेत्रको विकास भएकाले मौसम बद्ली भएको हो । यस्तै बंगालबाट आएको हावासँगै स्थानिय वायुको प्रभावले गर्दा पनि मौसम बद्ली भई पानी परेको मौसमविदहरुले बताएका छन् । पानी परे संगै किसानहरु हर्षित भएका छन् गहुँ पाक्ने वेलामा सिचाई आवश्यक हुने ठाँउका किसानहरु पानी पर्न थाले पछि खुसी भएका हुन । 

Comments
On Air
सेती खबर
Time: 08:00
Up Next
सुचना ,विज्ञापन ,सन्देश र गित
Time: 08:25
Advertisement