Listen Live

Fri, Sep 22, 2017 05:00:11
जुम्ला कुडारी ३ निवासी सुस्मा तिरुवाको नदीमा डुबेर मृत्यु
Posted On: Mar 27, 2017

जुम्ला कुडारी ३ निवासी सुस्मा तिरुवाको नदीमा डुबेर मृत्यु


सागर परियार 
जुम्ला -  तिला गाउँपालिका ३ कुडारी निवासी सुस्मा तिरुवाको नदीमा डुबेर मृत्यु भएको छ । १४ वर्षिया तिरुवाको सार्थीहरु बिच आज दिउसो साढे १२ बजे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको कुडारी प्रहरी चौकीका सहि हिरालाल बस्नेतले बताउनु भयो । उहाँका अनुसार हाल घरमा मृत्तकका आमा बाबु घरमा नभएकाले  आफन्तजनहरुको सहभागितामा घटनाको मुछुल्का उठाई शबलाई पोष्माटमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । कुडारीमा पौडी खेल्ने क्रममा ज्यान गुमाउनेको संख्या हाल २ जना पुगेको स्थानिय सक्क बहादुर हमाले जानकारी दिनुभयो । 

Comments
On Air
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement