Listen Live

Fri, Sep 22, 2017 04:57:48
गायिका योजना पुरीको द्रोस्रो एल्बम ”म त बस्नै नसक्ने”
Posted On: Mar 20, 2017

गायिका योजना पुरीको द्रोस्रो एल्बम ”म त बस्नै नसक्ने”

 चैत ७ ,काठमाण्डौं -गायिका योजना पुरीले द्रोस्रो एल्बमको ”म त बस्नै नसक्ने” बोलको गीत आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । यस गीतमा १० ओटा भन्दा बढी कभर भिडियो बनेर आएमा त्यहा बाट एउटा भिडियो उत्कृष्ट एक भिडीयो मेकरलाई योजनाकै नयाँ गीतमा भिडियो खेल्ने अवसर दिइने योजनाको योजना रहेको बताइन ।

यस गीतलाई रार्जिव शाहले संगीत र संगीत समंयोजन दुवै गर्नु भएको छ भने शब्द गणेश सुबेदीले लेख्नु भएको छ । भिडियोमा के ।कें अधिकारी सगँ जोडीरुपमा देखीएकी गायिका योजना पुरीले क्यामारामा जोडी भएर काम गरे पनि हामी साथी हौ नाम नजोदिनु होला सम्म भनेकी छिन् ।

म्युजिक भिडियो अहिलेका ब्यस्त निर्देशक युवराज वाइवाले गरेका छन भने क्यामेरा अहिलेका जल्दाबल्दा उत्सव दहालले खिचेका हुन् । म्युजिक भिडियोमा अर्को महत्वपुर्ण काम सम्पादन अहिलेका सबैको रोजाइमा परेका एडिटर निशान घिमीरेकोले गर्नुभएको छ ।

सबैजना मेहनती र अहिलेका जल्दाबल्दा ब्यतित्वहरुले साथ पाएको योजना पुरीको भिडियोले साथ पाउने कुरामा बिश्वास गर्ने ठाउँ छ ।

Comments
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement