Listen Live

Thu, Sep 21, 2017 03:38:42
All News
उपाधिका लागि फाइनलमा,बिराटनगरसँग टिम चौराहाभिड्ने
बैशाख ७,पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्ग्ससँग खेल्नेछ । बिहीबार भएको दोस्रो...
उम्मेदवार छान्न निर्वाचित सांसद तथा केन्द्रीय सदस्य जिल्लामा
बैशाख ७ बझाङ स्थानीय तहको चुनाब आउन अब २४ दिन मात्रै बाँकी रहदा उम्मेदवार छनोटको प्रक्रियामा सहभागि हुन सबै दलका निर्वाचित सांसद तथा केन्द्रीय नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । झण्...
होटल व्यवसाय गर्दै जनयुद्धका लडाकु क.समुन्द्र ।
मकरराज धामी÷ बैशाख ७ बझाङ  विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा भुमिगत हु...
अब मात्र १ रुपैयाँमा एनसेलको पिआरबिटी सेवा
बैशाख ७ ,काठमाडौं - एनसेलका सबै ग्राहकले अब कर सहित मात्र १ रुपैयाँमा पिआरबिटी सेवाको मजा लिन सक्नेछन् ।देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका ...
मधेसवादी पाँच दलबीच एकता, आजै दिउँसो राजधानीमा घोषणा हुने
बैशाख ७ ,काठमाडौं - मधेसी मोर्चामा आवद्ध सात मधेसवादी घटकमध्ये पाँच दलबीच एकता भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेस...
मैले आफ्नो जिन्दगीसँग खेलवाड गरेँ
बैशाख ७ ,काठमाण्डौं -एउटा चर्चित भनाइ छ- जिन्दगी भनेको आकस्मिक घटनाहरूको संगालो हो। जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला 'स्पिड–ब्रेकर' झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइप...
बझाङमा गएराती देखि पानी
बैशाख ६ बझाङ बझाङमा गएराती देखि पानी परिरहेको छ । मध्यपश्चिम र सुदूर पश्चिमका धेरै ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । सुदुर पश्चिमको डडेल्धुृरा, बझाङ, बाजुरा लगायतका हिमालि जिल्ला र मध्यपश्चिमक...
विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा
वैशाख ६ – विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगर किंग्स्...
एमालेमा मेयर र उपमेयरका आकांक्षीहरु बढेपछि नाम सिफारिसका लागि मतदान
मकरराज धामी बैशाख ६ बझाङ  स्थानीय तहको निर्वाचनको मिति घोषणाँंगै विभिन्न पार्टीमा गाउँपालिका र नगरपालिकाको प्रमुख तथा उपप्रमुखका लागि आकाक्षीहरुको संख्या बढ्दै गएको छ । नेकपा एमालेमा जयपृथ्वी नगर...
३८ मेघावाटका अपर कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु
मकरराज धामी बैशाख ६ बझाङ बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । २०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको ३८.४६ मेघावाटको यस आयोजना...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement