Listen Live

Thu, Sep 21, 2017 03:43:19
All News
खुकुरी प्रहार गरी एक युवकको हत्या
जेठ १,ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका-१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी...
शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी
निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जना...
मतपत्र देखाए, २ लाख जरिवाना तिनुपर्ने ।
यदि तपाई स्थानीय तह निर्वाचनको मतदाता हो भने ख्याल गर्नुहोस् है मतदानस्थलमा बर्जित गरिएका गतिविधि गर्नुभयो भने तपाईलाई जरिवाना र कैद सजाय हुनसक्छ । मत दिएको मतपत्र मतपेटिकामा राख्नुअघि तपाईले कसैलाई ...
माओवादी केन्द्रका उम्मेदवारको अपहरण
वैशाख ३१, चितवन । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्य...
उत्तर कोरियाद्धारा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण
बैशाख ३१ -उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोर...
महाकालीमा तीन किशोर बेपत्ता
वैशाख ३१,भीमदत्तनगर । महाकाली नदीमा बगेर शनिवार तीन किशोर बेपत्ता भएका छन् । महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टी...
एक सय पाँच वर्षीय वृद्धद्वारा मतदान
वैशाख ३१, गोरखा। गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिन...
राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान
वैशाख ३१ ,हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आज बिहान ७ बजेर...
अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु
वैशाख ३१,बनेपा- अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ । शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रह...
धनगढीमा सेनाद्वारा दुई स्थानमा बम निस्क्रिय
बैशाख ३० ,धनगढी । ​शनिबार बिहान धनगढीमा सेनाले दुई स्थानमा प्रेसर कुकर बम विस्क्रिय पारेको छ । सेनाले धनगढीस्थित मुख्य चौराहाबाट अत्तरिया जाने सडक र मनहेरा सडकमा बम फेला परेको थियो। बम भेटिएपछि इन्जिन...
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement