Listen Live

Sat, Jul 22, 2017 12:16:56
अन्तर्राष्ट्रिय
उत्तर कोरियाद्धारा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण
बैशाख ३१ -उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोर...
कोलम्बियामा मुसलधारे बर्षाका कारण बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २३४ पुग्यो
चैत २०,वोगाटा (कोलम्बिया) - दक्षिणी कोलम्बियामा मुसलधारे बर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २३४ जनाको मृत्युभएको आइतबार स्थानीय रेडक्रस सोसाइटीले बताएको छ । बाढी र पहिरोमा परी १०० जनाभन्दा बढ...
पाकिस्तानी तिर्थस्थलमा २० जनाको हत्या
चैत २०, इश्लामाबाद- पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार विहान २० जनाको हत्या भएको छ भने अरु चार जना घाइते भएका छन् । पञ्जाव प्रदेशमा पर्ने मोहम्मद अलीको स्मृतिस्थलमा भएको घटनामा परी मृत्यु हुने २० ...
भारतका झन्डै २०० प्रहरी अस्पताल भर्ना
चैत २० ,नयाँ दिल्ली - भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अ...
ट्रम्पद्वारा जलवायु परिवर्तनसम्बन्धी ओबामाका नीति खारेज
चैत १६ ,काठमाण्डौं - मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रण गर्न लक्षित ओबामा प्रशासनका नीतिहरु खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। आफ्नो आदेशले उर्जा उत्पादनमा नयाँ...
हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु
चैत १४ ,काबुल - अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन्। गत २४ घन्टाय...
रुसका मूख्य विपक्षी नेता पक्राउ
चैत १४ – रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो । प्रत्यक्षदर्शीका अनुसार उहाँ राजधानी...
भारत—अमेरिका वढ्दो सामिप्यता
चैत १३ - अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रपको आगमनसंगै भारतले अमेरिकासंगको सम्वाद, सम्पर्क र कुराकानीलाई तिव्र वनाएको छ । ट्रम्पको कार्याकालमा अमेरिका र चीनको सम्वन्ध कसरी अगाडी वढ्छ भन्ने यकिन नभईरहेक...
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement