Listen Live

Sat, Jul 22, 2017 12:18:07
प्रहरीको गोलीले दुईको मृत्यु
Posted On: May 15, 2017

प्रहरीको गोलीले दुईको मृत्यु

जेठ १,दोलखा - स्थानीय तहको निर्वाचनअन्र्तगत आईतबार मतदानका क्रममा दोलखामा झडप हुँदा सुरक्षाकारबाहीमा एकजनाको मृत्यु भएको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

मेलुङ गाउँपालिका १ पवटीस्थित सत्येश्वर उच्च मावि मतदान केन्द्रमा तनाव बढडेपछि भएको झडपमा प्रहरीको गोली लागेर काांग्रे कार्यकर्ता नकुल भानिने डम्बरबहादुर भुजेलको मृत्यु भएको छ ।

यसैगरी सशस्त्र प्रहरीले गस्तिका क्रममा शनिवार राति गोली चलाउँदा काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथिनकोट सिद्धिविनायककाा २८ बार्षिय नवराज पाठकको मृत्यु भएको छ ।

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement