Listen Live

Mon, Jul 24, 2017 04:30:13
अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु
Posted On: May 14, 2017

अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

 वैशाख ३१,बनेपा- अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ । 

शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । 

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो ।

Comments
Up Next
भजन किर्तन गित ( bhajan kritan git)
Time: 05:00
Advertisement